Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


माधव छाड्दा मुख्यमन्त्री पक्का

प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा ५६ सांसद्सहित एमाले स्पष्ट बहुमतमा छ ।

नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) दर्ताका लागि आयोगमा निवेदन, खनाल वरिष्ठ नेता

नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीलाई तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि र राष्ट्रिय सभाका गरी ३१ जना सांसदको साथ रहेको छ

कारबाही कार्यान्वयन नगर्न नेपाल पक्षका १४ सांसदद्वारा संसद् सचिवालय पत्र

एकपक्षीय बैठक बसेर कारबाही गर्ने अधिकार नभएको पत्रमा लेखिएको छ । कारबाही प्रक्रिया अवैधानिक भएको भन्दै नेपाल समूह संसद् सचिवालय गएको हो ।

अध्यादेश जारी भएसँगै नेपाल समूह छलफलमा

यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने नेपाल पक्षका नेताहरुले बताएका थिए । नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर संकलन थालेको छ ।

एमाले फुटको डिलमा पुग्यो– माधव नेपाल

एमालेलाई विभाजनको दिशामा लैजाने काम केपी ओलीले गरिरहेको भन्दै नेता नेपालले ओली अहंकारको घोडामा सवार भएको टिप्पणी गर्नुभयो ।

अन्तिम पर्खाइमा छौं, एकताका ढोका बन्द भए पार्टी पुनर्गठन गर्छौं– माधवकुमार नेपाल

नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पार्नुभयो ।

एमाले एकता ‘आकाशको फल’ बन्ने निश्चित

बरु नेताहरू एकअर्को गुटगत भेलाबाटै आरोप–प्रत्यारोपमा समय खर्चिँदै आएका छन् । एकले अर्को पक्षलाई विश्वास गरिहाल्ने अवस्था अझै बनिसकेको छैन ।

माधव नेपाललाई केशव बडालकाे आग्रह– ‘एमाले छोडेर नजानुस्’

केपी ओलीले अध्यक्ष छोड्नुपर्ने र संसद् विघटन गरेकोमा माफी माग्नुपर्छ भन्ने नेपाल पक्षको शर्त नेता बडालले निरीह र बेइमानीको संज्ञा दिनुभयो ।

वृद्ध नेताको कुण्ठा र जिद्दीको सिकार बन्दै एमाले

ओली र नेपाल पक्षबीच वार की पारको लडाइँले विश्राम लिने कुनै आश्रयस्थल भेट्टाउन मुस्किल भएसँगै पार्टी विभाजन नजिक पुगेको हो की भन्ने अड्कलबाजी गर्न थालिएको छ ।

रोकिएन एमालेको घरझगडा : मध्यमार्गी विन्दु नभेट्दा क्षीण बन्दै एकीकरणको प्रयास

एकतर्फ पार्टीलाई विभाजनबाट जोगाउन पार्टी हित विपरीत गतिविधि नगर्ने सम्झौता गर्ने र अर्कोतर्फ त्यही सम्झौता कुल्चिएर दन्तबजान शीर्षनेताहरूको दैनिकी बनिसकेको छ ।