Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन २ महिनादेखि ठप्प, मर्मत गर्न अझै केही समय लाग्ने

काठमाडौं । माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुई महिनादेखि विद्युत् उत्पादन बन्द भएको छ । असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुगेसँगै असार १ गतेदेखि नै आयोजनाबाट विद्युत्