Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणका लागि गरेको मेरो भुमिकालाई सरकारले अवमूल्यन गर्‍यो : महत

काठमाडौं, असार २२ । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणका लागि आफुले गरेको भुमिकालाई सरकारले अवमूल्यन गरेको बताउनुभएको छ । मंगलबार नेता महतले आजभन्दा १०