सिन्धुली । सिन्धुलीकाे सदरमुकाम माडीबजारकोबीचबाट बग्ने ग्वांङखोलाकाे तटबन्ध बनाउन नसक्दा दर्जनौं सरकारी कार्यालयहरु वर्षायाममा जोखिममा पर्ने सम्भावना रहेकाे छ । खोलाका कारण हजारौं बिघा खेतीयोग्य उर्वरा जमिन बगरमा परिणत भएको