विकास बखुन्छें/न्युज एजेन्सी नेपाल काठमाडौं । तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ ।
जनकपुर । जनकपुरमा छठसंगै माटोका भाँडाको माग बढेको छ । छठमा यहाँको उत्पादनसँगै भारतीय बजारबाट समेत छठका लागि विभिन्न सामग्री भित्रने गरेको छ । छठसंगै माटोका भाँडाको माग बढेको छ