१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


माओवादी धारका नेताहरुको संयुक्त बैठक जारी

काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मंगलबार बिहान ९ बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका