३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


ओली सरकार ढाल्ने प्रतिपक्षी दल सुस्त, मुलुक मध्यावधि निर्वाचनमा जाने विश्लेषकको भनाइ

ओली सरकारको विकल्प खोज्ने वा निरन्तरता दिने विषयमा प्रतिपक्षी कांग्रेस र जसपामा देखिएको मतभिन्नता यथास्थितिमै रहनुले तत्काल नयाँ सरकार बन्ने अवस्था नभएको आँकलन गर्न थालिएको छ ।

बालुवाटारमा सर्वदलीय बैठक : एमसीसी सम्झौता अघि बढाउन आग्रह, सहभागी कसले के बोले ?

बैठकमा माओवादी केन्द्र सहभागी नभएको सम्बन्धमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुदा पनि देश चाहीँ चल्छ ।’

ओली राष्ट्रिय हित विपरितको गतिविधिमा लागेको दाहालको आरोप

प्रधानमन्त्री राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरू आएकाले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको टिप्पणी गर्नुभयो ।

तीन दिनभित्र ओली सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ– नारायणकाजी श्रेष्ठ

कार्यक्रममा प्रवक्ता श्रेष्ठले केपी ओलीको विकल्पमा नयाँ सरकारको गृहकार्य भइरहेको पनि बताउनुभयो । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले पनि निर्णय लिइसकेको अवस्थामा जसपाले धेरै कुराउन नहुने उहाँको भनाइ छ

माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुग्यो : ऊर्जामन्त्री रायमाझी

अर्घाखाँची, चैत ३१ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुगेको बताउनु भएको छ । एमालेसँगको एकीकरणपछि माओवादी केन्द्रको सुरक्षित अवतरण भएकोमा तर अहिले उक्त पार्टीको कुनै पनि

नयाँ सरकार बन्न असम्भव !

विशेषगरी जसपाभित्र महन्थ खेमा ओलीको दह्रो साथमा उभिदा कांग्रेस सभापति देउवा नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना कमजोर देखिन्छ ।

गृहमन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो

काठमाडौं, चैत २७ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रशासनको दर पीठ आदेशलाई इजलासले पनि सदर गरेको निवेदक कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभयाे ।

अब हुने बिद्रोह ओलीलाई साह्रै महँगो पर्छ : दाहाल

सुर्खेत, चैत २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको दिशातर्फ अघि बढेको आरोप लगाउँदै फेरि विद्रोहको आवश्यकता परेको जिकीर गर्नुभएको छ । सुर्खेतमा बिहीबार आयोजित

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, सबै परिस्थितीको सामना गर्न तयार मुख्यमन्त्री गुरुङ

काठमाडौं, चैत २५ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा