काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन नेकपा माओवादी केन्द्रले आज बाेलाएकाे स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताको कारणले देखाउदै स्थगित
काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको
काठमाडौं, साउन १७ । नेकपा (माओवादी केन्द्र)ले साउन ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै
काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको कारबाहीमा परेका चारजना पूर्व माओवादी सांसदहरुले पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । प्रारम्भिक सुनुवाइका लागि
काठमाडौं, साउन १४ । पार्टी परित्याग गरी एमाले प्रवेश गरेका तर कार्वाहीपछि सांसद पद गुमाएका पूर्वमाओवादी नेताहरुले दिएको मुद्दाको सुनुवाई बिहीबार सर्वोच्च अदालतमा हुँदैछ । माओवादी केन्द्रका चार नेता टोपबहादुर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको आरोप लगाउनुभएको छ । नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा आज काठमाडौमा भएको कार्यक्रमलाई
काठमाडौं, साउन ६ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि गठबन्धन दलहरुबीच साझा नीति तथा कार्यक्रम बनाएर सरकार संचालन गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउँन आज स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको हो ।प्रधानमन्त्रीले शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि माओवादीका सासंदहरु छलफलमा जुटेका हुन