६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


एमालेमा गएका बादलसहित कोही पनि माओवादीमा फर्केनन्, स्पष्टीकरण नदिएपछि हटाउन औपचारिक पत्र

काठमाडौं, चैत १ । नेकपा माओवादी केन्द्रले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रिय कमिटी