काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी रहनेछ । बुधबारको बैठकमा मौखिक प्रतिवेदन पेश गर्नुभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार लिखित प्रतिवेदन ल्याउने