६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


दैनिक सात पर्यटक पुग्ने माईपोखरी सुनसान, होटल र होमस्टे सञ्चालकहरुलाई खर्च धान्नै धौधौ(भिडियो)

प्रकाश नेपालइलाम । सिजनमा दैनिक सात सयसम्म पर्यटकले भ्रमण गर्ने इलामको रामसार क्षेत्र माईपोखरी कोरोना माहामारी पछि सुनसान भएको छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको रामसार क्षेत्रमा अहिले