२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


बोर्डभित्रै धेरै गुटबन्दी हुने गरेकाले काम गर्न समस्या आएका छन् : अध्यक्ष बराल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले बोर्डभित्रै धेरै गुटबन्दी हुने गरेकाले काम गर्न समस्याहरु रहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष बरालले