Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


महेन्द्र क्याम्पस धरानको सभापतिमा समाजवादीका अलौकिक विजयी

सुनसरी । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा समाजवादी विद्यार्थी युनियनका युवराज राई (अलौकिक) निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न मतगणना अनुसार अलौकिकले ८ सय २४ मत प्राप्त गरि