काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । अर्को महिना फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने