Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


महिला उम्मेद्वार नआए आयोगको कमप्युटरले नै सपोर्ट नगर्ने प्रणालीको विकास गर्नुपर्छ : महिला सांसदहरु

काठमाडौं । आगामी मंसिर ४ गतेको निर्वाचनमा महिला सहभागिता बढाउने विषयमा कुनैपनि पार्टीको एजेण्डा बन्न नसकेको महिला सांसदहरुले गुनासो गर्नुभएको छ । सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा