काठमाडौं । महिला युथ नाइन्टिन टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा आज नेपाल र युएई भिड्नेछन् । यो खेलको विजेताले अर्को वर्ष मलेसियामा हुने यूथ नाइन्टिन विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउनेछ