Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


महिला टि–ट्वेन्टी क्रिकेटमा आज नेपाल र कुवेत भिड्दै

काठमाडौं । मलेसियामा जारी महिला टि ट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा बुधबार नेपाल र कुवेत भिड्दैछन् । पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल बुधबार पनि सोही लय दोहोर्‍याउन