Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


महिलाले समान अधिकारका लागि आन्दोलन गर्नुपर्छ– पम्फा भुसाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाहरूले समान अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।