काठमाडौं । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले तेल तथा ग्यास कम्पनीहरूले विचित्र लोभ प्रदर्शन गरेर सर्वसाधारणलाई शोषण गरेको आरोप लगाउनुभएको छ । त्यस्ता कम्पनीहरूमाथि चर्को कर लगाएर सर्वसाधारणलाई बचाउन पनि उहाँले