पत्रकार सम्मेलनमा बोल्दै महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले शुरु गर्ने नयाँ आयोजनाहरू आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्व सूसुचित हुन पाउनुपर्ने बताउनुभयो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर बढाउने राष्ट्र बैंकको निर्णयले थप समस्या उत्पन्न हुने जनाएको छ । महासंघले चालू आर्थिक वर्षको मौद्रिक नीति समिक्षा बारे धारण सार्वजनिक गर्दै
सरकारले वन नियमावलीको मस्यौदामा वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकारमा असर पर्ने गरी व्यवस्था गरिएको भन्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो
सभाले पनि सत्यनारायणबहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि नेपाल पत्रकार संघको पुनर्गठन भएको थियो ।
विश्व शान्ति विहार, मिनभवनमा भएको महासंघको २४औं साधारणसभाले महास्थविरको अध्यक्षतामा १५ सदस्यीय निर्वाचित समिति गठन गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १८ सय ६९ डलरमा र चाँदी २५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर ९० हजार