१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


आज महाशिवरात्रि पर्व, भगवान शिवको पूजा गरिँदै

काठमाडौं । आज महाशिवरात्रि पर्व । आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी देशैभर आज शिवरात्री पर्व मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव