काठमाडौं । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका जङ्गबहादुर शाही विजयी भएका छन् । एमालेका शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको