Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


महाविहार सुधार समितिको आयोजनामा वक्तृत्व तथा उद्घोषण प्रशिक्षण सम्पन्न

काठमाडौं । विहारका कार्यक्रमहरु प्रभावकारी सञ्चालनका लागि श्रीवच्छ महाविहार सुधार समितिको आयोजनामा भएको १० दिने वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । ललितपुर महानगरपालिका, वडा नं. २० वडाको