२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


ललितपुरको महालक्ष्मीमा एमाले गठबन्धन भन्दा निकै अगाडि

काठमाडौं । स्थानीय तहको जारी मतगणनामा ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार गठबन्धनका उम्मेदवार भन्दा निकै अघि बढेका छन् । महालक्ष्मीमा नेकपा एमालेबाट मेयरमा हरिगोबिन्द श्रेष्ठ र उपमेयरमा बीणा केसी

ललितपुरको महालक्ष्मी नगरपालिकामा कहिले गठबन्धन अघि कहिले एमाले

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । जारी मतगणनमा मेयर पदमा कहिले माओवादी र कांग्रेस गठबन्धनका उम्मेदवार त कहिले एमालेका उम्मेदवारले अग्रता लिने गरेका छन्

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि महालक्ष्मी नगरपालिकामा तनाव

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४२ वटा मतपत्र भेटिएपछि मतगणना स्थलमा तनाव उत्पन्न भएको छ । मतगणना भइरहेको बेला वडा नम्बर १० को मतपेटिकामा ४२ वटा

स्थानीय निर्वाचन नतिजा : ललितपुरमा कांग्रेसले खाता खोल्यो

जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा दलित महिला वडासदस्यमा नेपाली कांग्रेसकी रमा रम्तेलले मात्र उम्मेदवारी दर्ता गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।