१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन भने त्यो राजनीतिको के अर्थ : गगन थापा

काठमाडौं । पछिल्लो समय आत्महत्याका घटना बढेकोप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिन्ता व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन भने त्यो राजनीतिको के