Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


सर्वोच्चको आदेश समग्र प्रणालीको पक्षमा आयो : गभर्नर अधिकारी

आगामी दिनमा आफूले पेश गरेको निवेदनमाथि थप सुनुवाइ गर्दैजाँदा नेपाल राष्ट्र बैंक, केन्द्रीय बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्व, आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सन्देशहरू आउने आशा राखेको अधिकारीले बताउनुभयो

सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किँदै

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किदै हुनुहुन्छ । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा निर्णय

गभर्नर अधिकारीमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (पूर्णपाठ)

अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाल लगायतले बहस गरेका थिए । बहस गर्दै उनीहरूले गर्भनर अधिकारीलाई सरकारले बदनीयतपूर्वक निलम्बन गरेको दाबी गरेका थिए ।

निलम्बित गभर्नर अधिकारीको रिटको पेशी आज

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज मंगलबारलाई तोकिएको छ । सोमबार सर्वोच्चमा दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको हो

गभर्नर अधिकारीले दिएको निलम्बनविरूद्ध रिटको सुनुवाइ मंगलबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले निलम्बनको निर्णयविरुद्ध दायर गरेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । मन्त्रिपरिषद्ले छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गरेसँगै

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको निर्णयविरुद्ध अदालत जानुभएको छ । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अधिकारी आइतबार सर्वोच्च अदालत जानुभएको हो । गत चैत २५ गते

गर्भनर निलम्बन कटुवाल प्रकरणपछिको गम्भीर भुल : महासचिव पोखरेल

तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।

कृषिका नाममा कर्जा लिएर अन्य लगानी गर्नेलाई कारवाही गर्ने गभर्नर अधिकारीको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभएको छ । नेपाल कृषि मेसिनरी व्यवसाय संघ चितवनमा आयोजना गरेकोे

यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुँदैन : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर नपुग्ने बताउनु भएको छ । सार्वजनिक लेखा समितिमा देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिँदै उहाँले यो

मूल्यवृद्धि स्वाभाविक : गभर्नर अधिकारी

काठमाडौं, पुष ७ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुर्नउत्थानको क्रममा मूल्यवृद्धि स्वाभाविक भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको अन्तरक्रियामा गभर्नर अधिकारीले आर्थिक पुर्नउत्थानका क्रममा मुद्रास्फितीमा दबाब