१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


सरकारले गर्‍यो नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त

काठमाडौं, असोज २२ । नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निगम सञ्चालक समिति सदस्य रहेका पौडेललाई महाप्रवन्धक बनाउने निर्णय गरेको हो