Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । बुधबार महान्यायाधिवक्ता कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध