२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


एमाले महाधिवेशन परिषद् बैठक आज पनि

काठमाडौं । शनिवारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक आज पनि जारी छ । आइतबार बैठकमा पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुनेछ । प्रतिवेदनलाई