२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


एमालेले काठमाडौंमा महँगीविरुद्ध आज प्रदर्शन गर्दै

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा महँगीविरुद्ध आज (साेमबार) प्रदर्शन गर्ने भएकाे छ । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न