२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


मल्दिभ्सले दिएको खोप आज नेपाल आइपुग्ने

एजेन्सी । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६०० डोज खोप आज नेपाल ल्याइने भएको छ । माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप सहयोग गरेको हो ।