१ असार २०८२, आइतबार | Mon Jun 16 2025


मर्स्याङ्दी नदीमा बस खस्यो

काठमाडौं । तनहुँको आबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा आज बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको तनहुँ प्रहरीले जनाएको छ । घटनास्थलबाट उद्धारको काम