२ असार २०८२, सोमबार | Mon Jun 16 2025


गायक पृथ्वी खनालको ‘मन सानो’ गीत सार्वजनिक

काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक भएको छ । गीतमा गायक खनालको शब्द तथा संगीत रहेको छ । गीतमा गायिका इन्द्रकला राईको स्वर रहेको छ ।