Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


आर्थिक कूटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदूतलाई मन्त्री खनालको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कुटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदुतहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौंमा मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा