२६ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 9 2023


लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बिस्तार गरिदैंछ । नेपाली कांग्रेस, जनमत पार्टी र जनता समाजवादी पार्टीलाई समेटेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् बिस्तार गर्न लाग्नु भएको हो । तीनवटै पार्टीबाट

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार,नागरिक उन्मुक्ति पार्टी भने सरकारमा गएन

कैलाली । नागरिक उन्मुक्ति पार्टीलाई बाहिरै राखेर सुदूरपश्चिममा प्रदेश सरकार विस्तार भएकोे छ । मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिवार नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभयो ।

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् आज विस्तार हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् शनिबार विस्तार हुँदैछ । शुक्रबार नै गर्ने भनिएको मन्त्रिमण्डल विस्तार सत्तागठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दावी गरेपछि रोकिएको थियो । आन्तरिक छलफल गर्ने

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो

मन्त्रिपरिषद् विस्तार भएपनि पूर्णता भने अझै पाएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा सहभागी दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस १० गते नेकपा माओवादी

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले बसिरहेको हो । बैठकमा विभिन्न मन्त्रालयगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय

प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न निर्णय गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्न गृहमन्त्रालयलाई जिम्मेवारी दिने निर्णय

संरचनागत सुधारभन्दा छिपछिपे सुधारमै अल्मलियो सरकार

काठमाडौं । राज्यकोष घाटामा चल्न थालेपछि सरकारले वित्तीय अनुशासनलाई कडी कडाउ गर्न थालेको छ । सरकारले झिनामसिना साधारण खर्चमा अंकुश लगाएर मितव्ययी हुने नीति त लिएको छ तर सार्वजनिक खर्च

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

काठमाडाैं । सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई जिम्मेवारी दिइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नवनियुक्त मन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने