काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता