Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ हुँदै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज बिहीबार र भोलि शुक्रबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्दैछ । बुधबार दाबी विरोध र उजुरी दिने समय थियो ।