Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


निर्वाचन आयोगले आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने

काठमाडौं । निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही असोज २३ गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेकाे छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ बमोजिम कुनै व्यक्ति