३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आइडियाप्रनर नेपालद्वारा ‘मनिमित्र एप’ सार्वजनिक

काठमाडौं । वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित शेयर लगानीलाई परिष्कृत गर्ने उद्देश्यले मनिमित्र एप सार्वजनिक भएको छ । बिहीबार आइडियाप्रनर नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त एप सार्वजनिक गरेको