Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


उपाधिका लागि मनाङ मर्स्याङदी र थ्री स्टार क्लबबीच आज प्रतिस्पर्धा हुँदै

काठमाडौं । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएकाे छ । धनगढी रंगशालामा हुने फाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लब