Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


ओखलढुंगाका वाम्बुले राई समुदायले मनाए ढवाङकुम

ओखलढुंगा । ओखलढुंगाका प्रकृतिपूजक वाम्बुले राई समुदायले ढवाङकुम चाड मनाएका छन् । जनैपूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म वाम्बुले राई समुदायले ढवाङकुम चाड मनाउने गर्छन् । वाम्बुले राई समुदायको बाहुल्यता रहेको