कपिलवस्तु । कपिलवस्तुमा ग्याँस व्यवसायीले मनपरी मूल्य राखेर ठग्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटा मुख्य बजारलगायतका क्षेत्रमा ग्याँस व्यवसायीले मनोमानी ढंगले मूल्य वृद्धि गरेको र