Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


मध्यपुर थिमीमा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी हुनुभएकाे छ। मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार

मध्यपुर थिमीमा ज्वाइँ जेठानको भीडन्त हुने

मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुनुहुन्छ । मदनसुन्दर वर्तमान मेयर पनि हुनुहुन्छ । नेकपा (एमाले)ले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको