Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


पानी नपर्दा सर्लाहीसहित मध्यतराईमा गर्मी बढ्यो

सर्लाही । पर्याप्त पानी नपर्दा सर्लाहीसहित मध्यतराईका जिल्लाहरुमा गर्मी बढेको छ । यस क्षेत्रमा केही सातादेखि ठूलो पानी पर्न सकेको छैन । दिउँसो चर्को घाम लागेर पूर्वबाट तातो हावा चल्दा