३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


मदन-आश्रित फुटबल प्रतियोगिता बुधबारदेखि प्रतियोगिता सुरु

काठमाडौं । युवा संघ नेपाल पिपुल्स भोलिन्टिएरद्वारा बुधबारदेखि मदन आश्रित फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । मदन आश्रित दिवसको अवसरमा तार्केश्वर मनमैजुस्थित फुटबल मैदानमा खेलको आयोजना गरिएको हो ।