Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


मेयरका उम्मेदवार मदनदास श्रेष्ठलाई हिन्दु महासंघको साथ

काठमाडौं । विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ । महासंघले बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो

राप्रपाबाट काठमाडौं मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।