Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न आयोगको आग्रह

काठमाडाैं । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको

भोट हाल्न जाँदा मतदाताले परिचय पत्र अनिवार्य बोक्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो

विकास र सुशासनप्रति आम मतदाताको चासो

काठमाडौं । सिंगो मुलुक चुनावमा होमिएको छ । चुनावको संघारमा विदेशिनेले विमानस्थल घुइँचो देखिन्छ भने आउने जाने यात्रुले गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल छ । चालक हुन या सहचालक, यात्रु हुन

लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई मतदान गर्ने

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन् । उनीहरुले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह

सोलुखुम्बुमा पाँच सयबढी अस्थायी मतदाता

सोलुखुम्बु । सोलुखुम्बुमा अस्थायी पाँच सय बढी मतदाता रहेका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५२५ जना मतदाता रहेको जिल्ला निर्वाच कार्यालय सोलुखुम्बुले

गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व हो : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताउनुभएको छ । सत्तारुढ गठबन्धनले जनताको

मतदाता शिक्षालाई प्रभावकारी बनाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाइने जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर

मतदातालाई कसरी मतदान गर्ने भन्ने चिन्ता

सिन्धुली । आगामी निर्वाचनमा ४ प्रकारका मतपत्रमा मतदान गर्नुपर्ने भएपछि सिन्धुलीका ग्रामीण क्षेत्रका मतदाताहरु अझै अलमलमा परेका छन् । स्थानीय तहको निर्वाचनको तुलनामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा

गीत संगीतमार्फत मतदाता रिझाउँदै उम्मेदवार

काठमाडौं । मतदाता रिझाउन उम्मेदवारले घरदैलोदेखि सभा गरिरहेका छन् । अरुबेला चुनाव जितेर नफर्किने नेताहरुले मतदाता खुशी पार्न खेतमा गएर धान काट्ने र भित्र्याउने जस्ता काम पनि गर्न थालेका छन्

कसरी मत दिने भन्ने बारेमा राजधानीकै मतदाता अन्योलमा

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाइएको दावी गरी रहँदा काठमाडौंका मतदातामा मतदान कसरी गर्ने भन्नेमा अलमलमा परेकाे देखिएको छ । मतदाता शिक्षामा न आयोगको गतिविधि प्रभावकारी देखिएको छ,