Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


आजदेखि उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले आज बुधबारदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । पाइलट अपरेसनका रुपमा बुधबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरबाट अनलाइनमार्फत् नामावली दर्ता गर्न सकिने व्यवस्था