Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशित

काठमाडाैं। निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ। आयोगले नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा

मतदाता नामावलीमा त्रुटि भए सच्याउन निवेदन दिन आयाेगकाे आग्रह (विज्ञप्तिसहित)

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भएमा सच्याउन यहि मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवं

मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपियो (विज्ञप्तिसहित)

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी रहेकाे छ। यसैबीच गत असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि

मतदाता नामावलीमा नाम नभेटिएपछि मधेशमा एमाले उम्मेदवार परिवर्तन

काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेले राष्ट्रिय सभाको लागि एक जना उम्मेदवारको नाम परिवर्तन गरेको छ । उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उहाँको ठाउँमा विजाता झालाई उम्मेदवार

स्ववियु निर्वाचन : आज मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि आइतबार मतदाता नामावली प्रकाशन गरिँदै छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आइतबार दिउँसो मतदाता सूची

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्ने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले

मतदाता नामावली संकलनकाे काम सुरू

काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन तय

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरू गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन

आयोगद्वारा मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि आह्वान

सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिन सकिनेछ ।