Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


तेह्रथुमको फेदापमा रहेको पर्यटकीय गन्तव्य मझौगुफा ओझेलमा

तेह्रथुम । तेह्रथुमका पर्यटकीय गन्तव्यहरु मध्येकाे फेदाप गाउँपालिकाकाे ओयाक्जुङमा रहेको धार्मिक तथा पर्यटकीय मझौगुफा पनि एक हो । मध्य पहाडी लोकमार्गबाट ५० मिटरको दूरीमा रहेको साेही गुफा ओझेलमा पर्दै गएको